न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ चैत्र।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितीका उपमहासचिव डा रबिन्द्र कान्त मण्डललाई भव्य स्वागत गरेको छ।
शुक्रबार रसीयाबाट घर फर्कनु भएकामा उहाँलाई सप्तरीको राजविराज विमानस्थलमा जनमत पार्टीका नेता तथा कार्यकर्ता हरु फुलमला गलाएर स्वागत गरेका छ्न।
उपमहासचिव डा मण्डलले स्वागत गर्न पुगेका सबै जनालाई धन्यवाद समेत दिएका छ्न।
उनि चैत्र २८ गते जनकपुरधामको रंगभूमि मैदानमा हुने जनमत पार्टीका राष्ट्रिय महाधिवेशनमा समेत सहभागी हुनेभएको छ ।