०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनपछि मतगणना जारी

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

कमल कुमार मण्डल
जनकपुरधाम, २८ चैत । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सिके राउतले संगठन नै शक्ति रहेको बताए छन् ।

मधेशको ऐतिहासिक स्थल जनकपुरधामको बाह्रविघामा शनिवार सोही पार्टीका महाधिवेशनमा बोल्दै उनले यस्तो बताए हुन्। संगठनको विना कुनै अस्तिीतव नहुन सक्ने बताउदै उनले भने– संगठन प्रति ध्यान दिएर काम गर्न आवश्यक रहेको छ ।

कंशराजलाई अनत्य गर्न पुर्ण रुपले चुनावको तयारी गर्न कार्यक्रताहरुलाई निर्देशन दिदै डा। राउतले– आफ्ना मात्रभुमीलाई डटेर सेवा आग्रह समेत गरे ।

राष्ट्रिय अध्यक्ष डा.सिके राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा करिब ७० हजार भन्दा बढी आम जनताहरुको उपस्थिती रहेको थियो ।

पार्टीका केन्द्रिय कार्यकारिणी समितिकालागीे अहिले ४ हजार ५ सय प्रतिनिधिहरुले निवार्चनमा मतदान गरिएको निर्वाचन समितिका प्रमुख सञ्जय कुमार सिंहले जानकारी दिएका छन् ।

अधिवेशन मुल समितिका संयोजक अनिता साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट करिब ५ दर्जन भन्दा अतिथिहरुको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा पार्टीको राजनितिक पृष्ठभुमी, विद्यान समेत प्रस्तुत गरिएको थियो । सोही पार्टीका नेता ई.ईन्द्रजित यादव, जनमत पार्टीका विदेश विभाग प्रमुख ई.वसन्त कुशवाहा,नेता अब्दुल खानलगायतका नेताहरुले प्रशिक्षण समेत दिएको थियो ।

साँस्कृतिक टोलीहरु विभिन्न नृत्य तथा गीत प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन समेत प्रदान गरेको थियो ।

केन्द्रिय कार्यकारिणी समितिकालागि शनिवार साँझ ६ बजेसम्म निर्वाचन सम्पन्न भएको चुनावको मतगणना अहिलेसम्म २७८ मत मध्ये कसलाई कति मत परेको छ।

राति १० बजे देखी शुरु भएको मतगणना अनुसार शनिबार अहिलेसम्म २७८ मत मध्ये कसलाई कति मत परेको छ। त्यो विवरण तल हेर्नुस।

अध्यक्ष
१. डा. सी. के. राउत (चन्द्र कान्त राउत) -२७६+

उपाध्यक्ष (बढीमा ७ चयन गनुहोस्)
१. मो. अब्दुल खान -२१९+
२. ई. बसन्त कुमार कुशवाहा -१६०+
३. ई. दीपक कुमार साह -१०१+
४. ई नरेन्द्र प्रसाद साह -९५+

महासचिव (बढीमा १ चयन गनुहोस्)
१. श्री चन्दन कुमार सिंह -१८२+

केन्द्रिय समितिको निर्वाचन
खुल्ला समुह – बढीमा २३ चयन गर्नुहोस्
१ डा. सुवन्त कुमार कुशवाहा (रौतहट) – ११८+
२. संजय कुमार यादव (सिरहा) -१७३+
३. राज कुमार यादव (सिरहा) -१७५+
४. भोपेन्द्र प्रसाद यादव (रुपन्देही) -१७१+
५. रविन्द्र साह (सर्लाही) -७९+
६. भवानी महतो (सुनसरी) -८९+
७. ल्लित चन्द्र मल्लिक (रौतहट) +१३५
८. सुरेन्द्र शर्मा (मधेशी) -१५७+
९. मदनेश कुमार चौधरी (सप्तरी) -१३९
१०. नरेश प्रसाद कुशवाहा (सर्लाही) -१३४
११. बुद्धिराम माझी (मोरंग) -९३
१२. वीरेन्द्र महतो (महोतरी) -११७
१३. बाल गोविन्द चौधरी (नवल परासी) -१३०
१४. इन्द्रजित कुमार यादव (धनुषा) -१४७
१५. सुरेश प्रसाद (बारा) -७१
१६. राजेन्द्र राम (सर्लाही) -९३
१७. ओम प्रकाश साह (बारा) -१०७
१८. विष्णु प्रसाद यादव (बाँके) -१४५
१९. सिताराम पण्डित (सुनसरी) -७६
२०. विरेन्द्र साह सोनार (रौतहट) -१०१
२१. सुनिल कुमार यादव (बारा) -९६
२२. मज्जन कुमारी भगत (मोरंग) -८७
२३. इरफान अहमद शेष (बाँके) -१४०
२४. सुर्यदेव यादव (सप्तरी) -७९
२५. रामकेश गुप्ता (रुपन्देही) -९७
२६. परमेशर मुर्मु (मोरंग) -९७
२७. डा. विनय कुमार पंजियार (धनुषा) -११३
२८. योगेन्द्र चौधरी (कपिलवस्तु) -७३
२९. रामबाबु प्रसाद पटेल (बारा) -६०
३०. रघुवीर दास (धनुषा) -९१
३१. संतोष कुमार साह (पर्सा) -५१
३२. संजय कुमार यादव (महोतरी) -१४४

महिला समूह – बढीमा १५ चयन गनुहोस्)
१. अनिता कुमारी मण्डल (सिरहा) १५२
२. अनिता देवी साह (धनुषा) -१७४
३. अन्जनी देवी मण्डल (महोत्तरी) -११०
४. वविता कुमारी राउत (सप्तरी) -१३७
५. आशा कुमारी मेहता (सुनसरी) -१३०
६. जुलेखा विवी (सप्तरी) -११८
७. राधा कुमारी यादव (दांग) -१४९
८. कौशिला देवी महतो (झापा)-१२७

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]