०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमतको महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य गृह जिल्लामा सम्मानित

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

कमल कुमार मण्डल
राजविराज, ४ वैशाख ।जनमत पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रिय कार्यकारिणी समितिमा सप्तरीबाट निर्वाचित भएका पदाधिकारीहरु गृह जिल्लामा सम्मानित भएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातो बजार स्थित रहेको पार्टी कार्यालमा आयोजना गरिएको एक कार्यक्रम विच उनिहरुलाई सम्मान गरिएको हो ।

जनमत पार्टीको केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, मदनेश चौधरी, सत्य नारायण मण्डललगायतका पदाधिकारीहरुलाई माला अविर लागाएर सम्मान गरिएको सोही नगर समितिका अध्यक्ष जय प्रकाश मण्डलले जानकारी दिइएको हो ।

विभिन्न वडाबाट पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]