०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

दलित बस्तीमा मन्त्री अरगरियाले दलानको शिलान्यास गरेपछी स्थानीयमा खुसियाली

Logo
प्रकाशित शुक्रबार, आषाढ ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले दलित बस्तीमा दलालको शिलान्यास गरेपछी स्थानीयमा खुसियाली छाएको छ।

विहिबार धनुषाको शहिदरनगर नगरपालिका ३ यदुकोहामा बिहिवार एक कार्यक्रमबीच मन्त्री अरगरियाले पुजापाठ गरि दलानको शिलान्यास गरेका छन् ।

उक्त दलान ६० लाखको लागतमा निर्माण हुने बताइएको छ । मन्त्री अरगरियाले दलान समयमै र तोकेको मापदण्ड अनुसार निर्माण गर्न निर्देशन दिएका छन् ।

स्थानीयका अनुसार विगतमा विवाह जस्ता कार्यहरु गर्न बडो समस्या हुन्थ्यो । अब सामुहिक दलान बनेपछि समस्या समाधान हुन्छ ।

यस्तै मन्त्री अरगरियालाई शहिदनगर नगरपालिकाकै धबौली यादव टोलमा ढोल पिपहीबाट भव्य स्वागत गरिएको छ । त्यहाँका यूवाहरुले १०१ किलोको माला समेत मन्त्री अरगरियालाई लगाएर स्वागत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]