०९ बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

जनमत पार्टीको अन्तरक्रिया कार्यक्रम मायादेवीमा सम्पन्न

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको मायादेवी गाउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शनिबार पार्टीका मायादेवी गाउँपालिकाको अध्यक्ष हरिकेश हरिजनको अध्यक्षतामा भएको बैठक तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता रहेको थिए।

सोही कार्यक्रममा विशिष्ट अतिथी भ्रष्टाचार निवारण विभागका केन्द्रिय प्रमुख संजय कुमार मिश्रा , अतिथिहरु समाज कल्याण विभागको केन्द्रीय सचिव चन्द्र शेखर सोनार , पार्टीका जिल्ला अध्यक्ष राम विष्णु सिंह लोधसहितका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]