न्यूजमधेश डेस्क
विराटनगर ,२ असोज ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा ५ जना पार्टी प्रवेश गर्नुभएको छ।
शनिबार मोरङ जिल्ला जहदा गाउँपालिका वडा नम्बर २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा
विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ५ सय जना प्रवेश गर्नुभएको छ।
सो कार्यक्रममा जनमत पार्टी मोरङका अध्यक्ष बुद्धि माझी ,कोषाध्यक्ष धिरेन्द्र यादव र जिल्ला सदस्य भुलिया देवि यादव ललन यादवको विशेष उपस्थितिमा ५ सय जना पार्टी प्रवेश गरेका हुन।
उक्त पार्टी प्रवेश कार्यक्रम सुकदेव हेमरमको अध्यक्षतामा सम्पन्न भएको हो।