०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनप्रतिनिधी र ठीकेदारको लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण बाढीको चपेटामा

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

सिवेन्द्र रोहीता,

डुमरीया, धनुषा ।जनप्रतिनिधी र ठीकेदारको चरम लप्रवाहीले धनुषाको पूर्वी भेगका सर्वसाधारण अहिले बाढीको चपेटामा परेको छ । कमला नगरपालिका वाडा नं.–८ मा रहेको पुल बाढीले बगाएपछी अहिले खरियानी हथमुन्डा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पुरानो कमला धारमा वर्षेपिछे निर्माण हुने पुल समयमा सतर्क भएको भए यस भेगका जनताहरुले यस्तो मार खेप्नु पर्दैनथे ।
यता निर्माधीन रहेको कल्र्भटहरु पनी बाढीले बगाएको छ ।

विगत एक हप्तादेखी लाइन नरहेकोले यस भेगका जनताहरुले अन्धयारोमा बस्नुको साथै एक अर्को सँग सम्पर्क बिच्छेद पनि भएकोले विभिन्न समस्यामा परेको छ । स्थानिय जनप्रतिनिधीले विग्रको हालत अनुगमन गरेपनि हाल सम्म कुनै राहत नदेखेको पिडितहरुको गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]