न्यूजमधेश डेस्क
जनकपुरधाम,३ असार।डा .सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता प्रवेश गरिएको छ।
शुक्रबार पार्टीको जनकपुरधामस्थित केन्द्रिय सचिवालयमा पुगेर एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरिएको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएको हो।
उनिहरुलाई पार्टी अध्यक्ष डा राउतले पार्टीका सदस्यता वितरण गरेर पार्टीमा स्वागत गरिएको पार्टी सचिवालय प्रमुख मण्डलले बताए।