१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

जसपाका नेता शत्रुधन जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ असार।जनता समाजवादी पार्टीका नेता शत्रुधन प्रसाद साहले पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छ्न।

नेता साह मंगलबार जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यालय जनकपुरधाममा पुगेर पार्टी प्रवेश गर्नुभएको छ।

उनी जसपाका संघीय परिषद सदस्यसमेत रहेका थिए।उनलाई पार्टी अध्यक्ष डा.सीके राउतले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेको छ।

गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष ई.शम्भु नाथ साहको उपस्थितिमा पार्टी प्रवेश गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]