०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सबैलामा एक खाद्य डिलरको मनोमानी, २४ सय पर्ने बोरालाई ३ हजारमा बेच्दै

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

 

न्युजमधेस डेस्क
सबैला(धनुषा)। धनुषाको सबैला नगरपालिकामा एक डिलरले २४ सय पर्ने खाद्य ३ हजारमा किसानलाई बेचिएको पाइएको छ।

खाद्यमलको हाहाकार भैरहदा सबैला नगरपालिका वडा न.५का लागि नगरपालिकाले अनुमति डिलर दिएको सोनि उपभोक्ता सहकारीले किसान लुटिरहेका छन् ।

नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए ।  ‘धानमा खाद्य छर्ने बेला मल पाउन सकिएको छैन’, उनले भने, तर फेरि डिलरमा जादा ३हजार पाँच सयमा लिनु हुन्छ भने लिनुस होइन भने जानुस् बाध्यताले किसानले उक्त २४ सयको खाद्य ३ हजारमा खरिद गरे।

सबै किसानले सोही दरले बेच्न खोज्दा बाहिर हल्ला मच्चिए पछी किसानहरुले जनप्रतिनिधिलाई खबर गरे लगत्तै नगर उपमेयर रहिमा खातुन पनि पुगे बढी लिएको रकम फिर्ता गर्न डिलरलाई भनेर सम्झाइन तर डिलरले न त उपमेयरको सुने आफ्नै मनोमानीले किसानलाई मल बेचिरहेका छन् ।रासस

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]