०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सर्लाहीमा विभिन्न पार्टीका दर्जनौं नेता जनमतमा गरे प्रवेश

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेअक
जनकपुरधाम,८ भाद्र। सर्लाहीमा विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बुधबार हरिपुर नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस ,माओवादी केन्द्र,एमालेसहितका पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका हदिस अंसारी ,माओवादी केन्द्रका नेता फेकु साह र नेकपा एमालेका नेता अहमद अंसारी र अब्दुल सलामसहित विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ता रहेको छ।

उनिहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य राजेन्द्र राय र सर्लाही क्षेत्र नं.१ का केन्द्रीय परिवेक्षक सुबोध कुमार मण्डलले संयुक्त रुपमा फुलमाला र अबिर लगाएर पार्टीमा भित्र्याउनुभएको छ।सो कार्यक्रममा पार्टी युवा नेता सफरुदिन अंसारीको उपस्थितिसमेत रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]