२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

राज्यमन्त्री कर्णद्वारा राससको कार्यलय निरीक्षण

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ भाद्र। गृह तथा संचार मन्त्रालय मधेश प्रदेशको राज्यमन्त्री रुबि कुमारी कर्णले राष्ट्रिय समाचार समिती ( रासस) को प्रादेशिक कार्यलयको आज निरिक्षण गरेकी छिन् ।

राज्यमन्त्री रुबि कुमारी कर्णले जनकपुरधामस्थित रहेको राष्ट्रिय समाचार समिती (रासस)को मधेश प्रदेशको कार्यलय निरिक्षण गर्दै उनले यस्तो बताए।

राज्यमन्त्री कर्णले रासस मधेश प्रदेशको कार्यलयलाई मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको रासस मधेश प्रदेशका प्रमुख राजु विश्वकर्माले बताए। राज्यमन्त्री कर्णले राससकर्मीहरुलाई सल्लाह सुझावसमेत दिए ।

राससकर्मी विश्वकर्माले राज्यमन्त्री कर्णलाई कार्यलय निरिक्षणको क्रममा दोसल्ला ओढाएर सम्मानसमेत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]