११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

दलित कर्मचारी समाज धनुषा गठन,अध्यक्षमा महरा चयन

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ भाद्र।जिल्ला भरका दलित कर्मचारीहरुको हकहितको लागि दलित कर्मचारी समाज धनुषा गठन गरिएको छ।

शनिबार जनकपुरधाममा शुभनारायण महराको अध्यक्षतामा भएको एक कार्यक्रम विच मदन कुमार महराको नेतृत्वमा ११ सदस्यीय दलित कर्मचारी समाज धनुषा गठन गरेका हुन।

समितीको उपाध्यक्षमा उपेन्द्र दास शशी ,कोषाध्यक्षमा शिला देवी महरा,सचीवमा सुदिप कुमार मण्डल र सहसचिवमा सत्यनारायण पासवानसहित ११ सदस्यीय जिल्ला स्तरीय दलित कर्मचारी समाज धनुषा गठन भएको हो।

उक्त समिती पुर्व सिडियो मानबहादुर विश्वकर्मा ,राम प्रवेश बैठा,हेट नारायण रमटेलको उपस्थितमा गठन भए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]