०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीद्वारा १६ औं बलिदानी दिवसमा रक्तादान कार्यक्रम

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ माघ। बलिदानी दिवसको अवसरमा जनमत पार्टी सिरहाले लाहानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

आज १६ औं बलिदानी दिवसको अवसरमा शहिदको सम्मान र सम्झनामा लहानको सहिद पार्क नजिकै मधेश प्रदेशका सांसद त्रिभुवन साह,संजय यादवलगाइतका सांसदहरु रक्तदानमा सहभागी भएका हुन्।

मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता स्थापित भैरहेको जनमत पार्टीका नेता मनोज कर्णले बताए।

रक्तदान कार्यक्रम सुरु भैसकेको छ।बेलुका ५ बजे सम्म रक्तदान कार्यक्रम चल्ने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]