२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

संघीय सरकारले मधेश विरोधी बजेट ल्याएको भन्दै कञ्चनपुरमा विरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

जनकपुरधाम,१२ असार।संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै जनमत पार्टीले सप्तरीमा प्रदर्शन गरेका छ्न।

मंगलबार जिल्लाको कञ्चनपुर बजारमा जनमत पार्टीको नेताकार्यकर्ताहरुले मधेश विरोधी बजेट मुर्दावाद,गरिब विरोधी बजेट मुर्दावाद ,असमान बजेट मुर्दावादको नारासहित विरोध प्रदर्शन गरेका हुन।

सो विरोध कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]