०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

प्रोफेसर यादव जनमतमा प्रवेश,अध्यक्ष राउतले गरे स्वागत

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

जनकपुरधाम,५ साउन। पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रोफेसर राजकुमार यादव (आरके) जनमत पार्टीमा प्रवेश गरेका छन।

बिहिबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बिच प्रोफेसर यादवले जनमत पार्टी प्रवेश गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।

प्रोफेसर यादवलाई पार्टीको सदस्यतासमेत प्रदान गरेको जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपक कुमार साहले बताए।

प्रोफेसर यादव मधेश प्रदेशका सिरहा जिल्ला निवासी हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]