०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमतले बोलायो मधेश प्रदेश समितिको बैठक

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ११, २०८०

जनकपुरधाम,११ साउन।समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ।

भोलि साउन १२ गते शुक्रबार बिहान ७ बजे बर्दिबासस्थित बर्दिबास रिसोर्टमा बैठक बोलाइएको जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिती सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।

बैठकमा समसामयिक विषयमा छ्लफल,पार्टी सम्बन्धि प्रशिक्षणसहित अन्य विषय बस्तुमासमेत छ्लफल हुने नेता मण्डलले बताए ।बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतसहित पार्टीका शिर्ष नेताहरुकोसमेत उपस्तिथि रहने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]