१२ मंसिर २०८१, बिहिबार
28-11-2024 , Thu
×

चर्चित गायक सहनी र गायिका कुँवर जनमत पार्टीमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ११, २०८०

जनकपुरधाम,११ साउन । गायक संतोष राज सहनी र गायिका सेलिना कुँवर जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बिहिबार काठमाडौँको बुद्धनगरस्थित जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलयमा एक कार्यक्रमबीच गायक संतोष राज सहनी र गायिका सेलिना कुँवरले पार्टी प्रवेश गरेका हुन् ।

उनि दुबैजनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको हो ।साथै,दुबैजनालाई पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरेका छन ।

गायक सहनी र गायिका कुँवर धनुषा जिल्लाको कमला नगरपालिका -२  निवासी हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]