काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई संयुक्त राज्य अमेरिकामा स्वागत गरेका छ्न।
सोमबार विहान अध्यक्ष डा.राउत अमिरेकाको वाशिंगटन डिसिमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजीत यादवसहितको टोलिले स्वागत गरेका हुन।
अध्यक्ष डा.राउतको अमेरिकाको १० दिने भ्रमणको लागि गएको जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।उनका अनुसार अध्यक्ष डा.राउत अमिरेका भ्रमणको क्रममा त्यहाँ विभिन्न कार्यक्रमहरुमासमेत सहभागी हुने बताए।