०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मन्दिर निर्माणमा सहयोग गर्न आग्रह

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

सुमित मिश्र,जनकपुरधाम ।बैकटेश रामानुज संत्संग मन्दिर सुनसरी चतराको भवन निर्माणमा सहयोगको लागि मन्दिरले आग्रह गरेको छ ।

रोल २०५० सालमा स्थापना भएको मन्दिरको भवनको अवस्था नाजुक हुदै गएको छ । शिक्षा , स्वास्थ्य र साधनाको मुल उदेश्यका साथ खोलिएको मन्दिरको भवन निर्माण हुन नसक्दा उदेश्य अलपत्रमा परेको छ ।

संस्कृतमा उच्चशिक्षा , मठमन्दीरहरको पुजापाठ , देशैभरीका पुजारीहरुलाई प्रशिक्षण गराउने , देशका मठमन्दीरको अवस्थाको अवलोकन गर्दे संरक्षण र सम्बद्धर्नमा चेतना जगाउने काम मन्दिरले गरेको मन्दिर विकासका सम्योजक हरिप्रपना आचार्यले जानकारी दिनुभएको छ ।

मन्दिर बासको कच्ची भवनमा रहेको छ । मन्दिरका संरक्षक स्वामी श्री एक हजार ८ हरिकृष्ण आचार्यले मन्दिरको भवन निर्माणको लागी सहयोग गरिदिन आग्रह गर्नुभएको छ । ३० रोपनीमा अवस्थति मन्दिरको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

शिक्षामा एसएलसी पास गरेका र उच्च शिक्षाका लागि संस्कृत विद्यालय खोल्ने , गुरुकुल विद्यालय , स्वास्थ्यमा धार्मीक आयुरवेदिक हस्पिटल स्थापना गर्ने मन्दीरको शान्तवातावरणमा भगवानको पुजापाठ गर्ने आदि रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]