०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तरीमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

राजविराज ।सप्तरीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बुधबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत ,मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव,श्रम तथा यातायात मन्त्री चन्दन सिंह,अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह,प्रदेश सांसद रंजु खंग,केन्द्रिय सदस्य मदनेश चौधरीसहितका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]