०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बिहानैदेखि दारुको भट्टीमा भँगहा नगरपालिका मेयर

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

काठमाडौँ । सामान्य व्यक्तिको भन्दा सामाजिक व्यक्तिको व्यवहार आचरण विशेषे चासोको रूपमा हेरिन्छ । उनीहरूको व्यवहारको पनि अनुसरण गर्छन् ।

महोत्तरी जिल्लाका भँगहा नगरपालिका मेयरको व्यवहार भने सामान्य नेपाली समाजमा अपाच्य छ । आज मङ्सिर १३ गते बिहान देखी जनकपुरको भरम्पुरा चोकमा रहेको भँगहा नगरपालिका मेयर सन्जीप शाह बिहानैदेखि मद्यपान पिइ रहेका थिए ।

उनलाई खुल्ला ठाउँमा बिहानैदेखि मद्यपान पिइरहेको देख्दा सो सम्बन्धमा बुझ्दा उनले उल्टै धम्काउने कार्य गरे । मेयरले सामान्य त: जनताको सेवामा लाग्ने हो ।

उनले नगरपालिकाको लागि आवश्यक नीति कानुन र नगरपालिका भित्र वसोवाँस गर्नेहरूको सहजताका लागि काम गर्ने कार्य हो । तर उनको व्यवहारलाई देख्दा लाग्छ उनी मेयर अयस आराम गर्नेको लागि भएका हुन् ।-द नेपाल टप

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]