काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गरेको हो।
सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार रिक्त एक सदस्य पदमा उमाशंकरलाई नियुक्त गरिएको हो।