०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

लोकस्टार ‘रविराज साह’लाई राजबिराजमा सम्मानित

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

राजबिराज । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चम्केका गायक रविराज साहलाई राजबिराजमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

मिथिला साहित्य कला प्रतिष्ठानद्वारा लोकस्टार प्रतियोगी रविराज साहलाई सप्तरीको राजबिराजमा शनिबार सम्मानित गरेका हुन ।

राजबिराजको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र एवम् गम्छासहित सम्मान गरिएको छ ।

यसैगरी लोकस्टारको टप ६ को फाईनलसम्म पुग्न सफल भएका रविराजलाई सिरहामा उनका शुभचिन्तकहरुले भव्य स्वागत एवं सम्मान गरेका हुन् ।

आफ्नो दमदार गायन कलाले लोकस्टारमा अत्यधिक चर्चा पाएका तथा मधेशको शानको उपमा पाएका रविराजलाई स्वागत गर्दै बधाई र प्रगतिको कामना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]