०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बालिका मुस्कान माथी एसिड प्रहार दोषीलाई कड़ा कारबाही गर्ने एसपीलाई सांसद यादवको निर्देशन

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता,बिरगंज । बालिका मुस्कान माथी एसिड प्रहार गर्ने दोषीलाई करवाही गर्न जिल्ला प्रहरी कार्यलय पर्साका एसपीलाई सांसद प्रदिप यादवले निर्देशन दिएका छ्न।

दोषी उमिकनु हुदैन,दोषीलाई कड़ा मुदा लगाउनु पर्छ र यस्ता घटना नदोहरिने गरि सुरक्षाको प्रबन्ध बलियों बनाउनु पर्छ भन्ने प्रहरी उपरिक्षकलाई निर्देशन र छलफल गर्नु भएको छ ।

सांसद यादव निरन्तर रुपमा घटनाको पीड़ित मुश्कान लाई भेटेर उपचारको प्रबन्ध देखरेख गरिरहेको सर्व बिदितै छ । दोषीलाई समेत आजीवन कारावास को लागि आज जिल्ला प्रहरी प्रमुख लाई भेटेर कारबाहीको सम्बन्धमा चासो राख्नु भएको छ।

प्रहरी प्रमुख ले दोषी लाई बर्तमान कानून बमोजिम कड़ा धारा हरु जोडिएको र अदालत मा मुदा दायर भएको जानकारी गराउनु भएको छ। संसद यादव सँगै प्रदेश पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र चौहान , जिल्ला पत्रकार महासंघ अध्यक्ष श्याम बनजारा लगयत अन्य पत्रकार हरु को सहभागिता रहेको थियो।

सांसद यादवले कानून सशोधनको लागि आफु सदन मा समेत आवाज उठाएको बारे प्रष्ट पारेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]