०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत पार्टी रुपन्देहीको जिल्ला बैठक सम्पन्न

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश समाचारदाता ,रुपन्देही ।डा सीके राउत नेतृत्वका जनमत पार्टी रुपन्देहीले जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ।

मंगलबार रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.स्थित सुन्डीमा जनमत पार्टीका केन्द्रिय सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवको अध्यक्षता जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ।

बैठकबाट अगामी कार्तिक महिनामा जिल्ला अधिवेशन हुने सम्बन्धमा गहन छलफल भएको छ।उक्त बैठकमा पार्टीका जिल्ला नेता चन्द्रशेखर बर्मा,युवा नेता विकाश प्रसाद लोध,सागर बर्मा लगाई जिल्ला भरका प्रमुख नेता तथा कार्यकर्ताहरु सयौं संख्यामा उपस्थिति रहेका थियो।

स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादव लगाइत ज्ञात अज्ञात सम्पुर्ण सहित प्रती १ मिनेट मोन धार्ण गरेको कार्यक्रम संचालक रामकेश गुप्ताले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]