न्यूजमधेश समाचारदाता , जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ पुल्चोकमा आज सांझ विद्युत मरम्मत सम्भार गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राद्यिकरण जनकपुरधामका दुई जना कर्मचारी घाइते भएको छन।
बुधबार साझ करेन्ट लागेर घाइते भएका कर्मचारी नागेन्द्र ठाकुर र राजदेव मरबैता यादवलाई जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।
लाईन काटेर पोलमा लाईन मिलाउने काम गरिरहेको बेला इन्भर्टरबाट एक्कासी लाईन प्रवाह भएपछि करेन्ट प्रवाह भएपछि प्राद्यिकरणका इन्जिनीयर प्रवीण मिश्रले बताएका हुन।