०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

न्यूज मधेश,दोहाकतार। मधेशीहरुको छाता संगठन हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशन सम्पन्न भएको छ। शुक्रबार कतारको दोहामा आयोजित हेल्प मधेशी कतारको दोस्रो अधिवेशनले राम कल्याण महतोको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ।

हेल्प मधेसी कतारका वरिष्ठ उपाध्यक्षमा बिशेश्वर प्रसाद यादब, उपाध्यक्षमा जिबछ पाशवान, शिव कुमार महतो, गिरधारि गुरमैता, कोषाअध्यक्षमा राम कुमार यादब, सह कोषाअध्यक्षमा देबेन्द्र कुमार ठाकुर, सन्तोष साह, लाल बाबू साह, दिनेश साह, सुरेशमंडल, सचिबमा प्रदिप कुमार ठाकुर, सह सचीवमा बिरेन्द्र पासवान, उपेन्द्र दास, जय किशोर मंडल, इशिलाल पंडित, प्रबक्तामा राम अधिन यादव, मिडिया संयोजकमा रबिन्द्र माली, धनेश्वर ठाकुर, ओम प्रकाश यादव, बिन्देश्वर ठाकुर र बद्री नाथ झा रहेका छन।

सदस्यहरुमा राम शिंह साफी, शिबलोचन यादव, नगेन्द्र मण्डल, गंगा प्रसाद यादव, सोनफी महतो ,राम आशिष यादव ,मनोहर कुमार सिंह, राम जीवन यादव, सुनिल महरा, राम बाबु साह , श्याम कुमार यादव, बलराम माझी, शिवराम कापर, रमेश यादव, हरिवंश यादव, सुबोध कुमार भगत, बिनय कुमार कर्ण, मन्दिप महतो, चन्द्रशेखर ठाकुर, उपेन्द्र पासमान, श्याम सुन्दर साह, नरेश कुमार यादव, सुरेन्द्र कुमार सिंह ,अशोक कुमार साह,दिनेश मण्डल, बिरेन्द्र कुमार मण्डल, मनोज साह र दिलिप झा रहेका छन।

सल्लाहकारमा ई.दिनेश साह, जगतलाल मण्डल ,राम जनम शर्मा, उमेश यादव , राम्मानंद गुप्ता, देव नारायण महतो, राम कुमार यादव , श्याम कुमार मण्डल, राम प्रकाश दास, सुरेश मण्डल, राशिन्द्र यादव, बैजनाथ यादव, देबन यादव, विशेश्वर यादव, महेन्द्र यादव, नरेश कुमार यादव, जमीर नदाफ, ई.अयुब हुसैन खान, राम बाबु यादव, अभय कुमार ठाकुर, राज कुमार कापर र चंद्रबिर कुमार यादव रहेको छन।

हेल्प मधेसी अन्तर्राष्ट्रिय समितिको संयोजकमा पवन ठाकुर, सतिश कुमार यादव र ई. दिनेश साह रहेको छन।

हेल्प मधेसीका पुर्व अध्यक्ष पवन ठाकुरले प्रबासमा रहेका सम्पूर्ण मधेसबासी लाई एकजुट भई मधेशी समुदाय लाई दुःख परेको बेला सहयोग गर्न आग्रह गरेको छ।साभार: हुलाकी न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]