०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पाँच दिवसीय योग शिविर सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर ०१, २०७६

न्यूज मधेश,बारा।बाराको प्रसौनी गाउँपालिकाको वडा ३ नौतन गाउँमा मंगलबारदेखि सुरु भएको ५ दिवसीय योग शिविर आज एक कार्यक्रम को बिच समापन गरिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का माननीय भौतिक पुर्बधार मन्त्री जितेन्द्र सोनल रहेका थिए। उक्त कार्यक्रममा सहयोग गर्ने विभिन्न ब्यक्तीहरु लाई प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद कलवारले प्रशंसा पत्र बितरण गरेका थिए।

पतंजली योग समिति नौतन बाराका अध्यक्ष विरेन्द्र प्रसाद साहको अध्यक्षतमा समापन कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]