०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

पिपरा गाउपालिकाको उपनिर्वाचनमा जनमत पार्टीको विजय सुनिश्चित

Logo
प्रकाशित बिहिबार, मंसिर १२, २०७६

न्यूज मधेश,महोत्तरी।मंसिर १४ गते हुने उपनिर्वाचमा जनमत पार्टीको विजय सुनिश्चित भएको स्थानीय बुद्धिजीवी तेजनारायाण चौधरीले बताए।

न्यूजमधेशको सामाचारदाता प्रीन्स झाले प्रदेश २ का महोत्तरी जिल्लाको पिपरा गाउपालिकामा अगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कस्को विजय हासिल हुने विषयमा स्थानीय बुद्धिजीवीहरु संग कुरा गरेपछि उनिहरु भने जनमत पार्टीको जित सुनिश्चित भएको अनुमान गरिएको छ।

डा सीके राउत हरेक मधेशी जनताको दिलमा बसेको छ।त्यसैले जनमत पार्टीको जित सुनिश्चित भएका हुन।

अन्य पार्टीहरुले बिगतमा जनताको अपेक्षा अनुसार कार्य नगरेको हुनाले दिएको अधिकार समेत खोसिएको अवस्थामा जनमत पार्टी नै जनताको चाहना अनुसार काम गर्ने भएकोले अन्तिम विकल्पको रुपमा उभिएको स्थानीय बुद्धिजीवी चौधरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]