न्यूजमधेश समाचारदाता
काठमाडौ,२ मंसिर।गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगको टोलीले उनीहरुलाई मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।