०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

उखु किसानको भुत्तानी नगर्ने मिल संचालकलाई कानुनको कटघेरामा ल्याउन प्रमुख सचेतक अरगरियाको माग

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम, १८ पुस । धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकहरुलाई कानुनको कटघेरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

सचेतक अरगरिया सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर चिनी मिल संचालन सम्पर्कमा आएको बहाना नगरी कारबाहीको दायरमा ल्याउन माग गरेका हुन् । उनले कृषि प्रधान देशमा किसानले आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]