०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

एनआरएमए साउदिको दोस्रो महाधिवेशन सम्पन्न अध्यक्षमा मण्डल

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

न्यूजमधेश समाचारदाता
साउदी,२७ पुस। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ।

निर्मल कुमार मण्डलको अध्यक्षतामा दोस्रो पटक नयाँ कार्यसमिति निर्वाचित भएको छ।एनआरएमए सऊदीका सह अध्यक्षमा अधिकारी उपेन्द्र यादव, वरिष्ठ उपाध्यक्षमा त्रिलोकी साह, उपाध्यक्षमा बुधेश्वर महरा, रामस्वरूप मण्डल, बिकु यादव, महासचिवमा अशोक साह, सह महासचिवमा सुरेन्द्र कामती, सचिवमा मनोज कुमार कुशवाहा, सह सचिवमा कुशेस्वर यादव, कोषध्यक्षमा श्याम सुन्दर साह, सह कोषाध्यक्षमा घुरण सदा, प्रवक्तामा आयुव कबारी, मिडिया संयोजकमा जोगीन्दर मण्डल र सह मिडिया संयोजकमा सुनिल कुमार साह रहेका छन।

सदस्यहरुमा श्रिदेव मण्डल, आयुब कबारी, राजेन्द्र प्रसाद यादव, राम ईश्वर मण्डल, दिलीप साह, दिलीप गोसाई, ताज मोहम्द, अशोक महतो, रंजित साह, राज किशोर शर्मा, संतोष कापर, सतरूधन साह, अशोक दास, दयारा साह, लोक रंजन महतो, बिजय कुमार महरा, नरेश महरा, भगवान मण्डल, मनोज माझी, शिव शंकर दास, प्रदिप यादव, सतरूधन साफी, हरिकान्त मण्डल, राजेश यादव, हरि मण्डल, गरभु महरा, दिपेश मण्डल, अशोक साह, अनुराधा यादव, राम नारायण सदा, हिरा मण्डल, मो अबदुल्ला राईन, मगनु कापर, जय कुमार यादव, बुधन साह, कुशेस्वर यादव, जनार्धन यादव, हरि मण्डल, कुलदेव माझी, सतरूधन मण्डल, संजिव कुमार मण्डल, अशेस्वर बरही, सुगदेव मण्डल, बिष्णुदेव सहनी, प्रेम कुमार पासमान, सुरजा चौधरी, भरोसी गडेरी, शम्भु ठाकुर, राम शंकर महतो, सोना लाल मण्डल, ओम प्रकाश पासमान, शिब राम यादव, प्रमोद मण्डल र शिव शंकर यादव रहेका छन् ।

एनआरएमए सऊदीका बरिष्ठ सल्लाहकारमा राजेन्द्र प्रसाद यादव, सल्लाहकारहरुमा जनार्धन यादव, अशोक महतो र ताज मोहम्मद रहेका छन।एनआरएमए सऊदीका अनुशासन समितिमा निर्मल कुमार मण्डल, अधिकारी उपेन्द्र यादव र मनोज कुमार कुशवाहा रहेका छन।

दोस्रो महाअधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष निर्मल मण्डल र उपेन्द्र यादवले गैर आवासीय मधेशी संघको कार्ययोजनालगायतका विषयमा चर्चा गरेका थिए ।

त्यस्तै अन्य सहभागीहरुले मधेश र मधेशीको हितमा एनआरएमएलाई अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । अधिवेशनको सञ्चालन त्रिलोकी साह र सुरेन्द्र कामतीले गरेका थिए।

एनआरएमए साउदीको दोस्रो महाअधिवेशन सम्पन्न भएको उपल्यक्षमा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले नव निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। अध्यक्ष कुशवाहाले एनआरएमएलाई नयाँ कार्यसमिति थप शक्तिशाली बनाउने विश्वास व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]