०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

सरसफाईकर्मीको लागि स्वास्थ उपकरण उपलब्ध गर्ने जिम्मेवारी स्थानिय निकायले पनि लिनुपर्छ

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

 

मनोज बनैता, सिरहा, १९ बैशाख । स्थानीय निकाय र फोहर संकलन गर्ने कम्पनीहरु को ठेकेदारले फोहर संकलन गर्ने सरसफाई कर्मी को लागि स्वास्थ्य उपकरण उपलब्ध गराउने जिम्मेबारी नैतिक रूपमा लिनु पर्ने सरसफाइ अभियन्ता धीरेन्द्र साहले बताएका छन ।

उनले भने कि उपकरण उपलब्धता भए मात्र सरसफाईकर्मीलाई टोल टोलमा परिचालन गर्न सहज हुन्छ र कोरोना संक्रमण को खतरा न्यूनीकरण हुनसक्छ । अभियन्ता साह का अनुसार सजग नागरिक खास ग़री किचन घरको अगुआई गर्ने व्यक्तिहरु किचेन र घर बाट निस्किने फोहर लाई वर्गीकरण गरेर कुहीने फोहर बाट घर भित्र जैविक मल बनाउने र प्लास्टिक जन्य फोहर लाई घर मै थूपारेर राखने प्रयास मात्र लकडाउन अवधि भरी गर्न सक्योभने त्यो हाम्रो स्वास्थहित मा हुनेछ र फोहर संकलन गर्न सरसफाई कर्मचारीलाई पनि सहज हुन जान्छ ।

अभियन्ता साहले जनसमुदायलाई भान्सा कोठा प्रबेश को बेला साबुन पानी ले हाथ सफा गरेर मात्र खाना पकाउन सल्लाह दिदै लकडाउनलाई सफल पार्न अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, ४ भदौ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । […]

काठमाडौँ, ३ भदौ  । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस […]

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ। विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित […]