०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

बिभिन्न पार्टी प्रत्यागगरि २ दर्जन नेता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

न्यूजमधेश डेस्क
बुटबल ,२६ असार । बिभिन्न पार्टी प्रत्यागगरी करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ ।

रुपन्देहीको सेमारीमाई गाउपालिका वडा नम्बर ६ मा एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि करिब २ जर्दन नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले जनकारी दिएको छ।

सो कार्यक्रममा चन्द्र शेखर सोनार ,सुनील यादव ,अबलेराहमत ,निर्मला हरिजन ,दीपेंद्र नाथ सुक्लाको उपस्थितिमा विभिन्न पार्टी प्रत्यागगरि करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको छ ।

जनमत पार्टीमा प्रवेश गरेका सम्पूर्ण नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीको सदस्ता वितरणसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]