न्यूजमधेश डेस्क
जकपुरधाम,३ साउन।नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन विस्तार भएको छ।
रामग्राम नगरपालिकाको वडा नं.८ मा शुक्रबार एक कार्यक्रम विच पशुपती चौहानको अध्यक्षतामा १७ सदस्यीय वडा समिती गठन भएको छ।
सो कार्यक्रममा जनमत पार्टी नवलपरासीका ईन्चार्ज बिजि चौधरीको समेत उपस्थितमा वडा समिती गठन भएको छ।