१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

‘सहकारीको निर्वाचनबारे भ्रम फैलाइयो’

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ फागुन। जिल्ला सहकारी संघ लिमिटेड् धनुषाले संचालक समिति र लेखा समितिको निर्वाचन नभएको जनाएको छ ।

संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔध र उपाध्यक्ष बिनोद रोहिताले आईतबार एक बिज्ञप्ती जारी गर्दै पुराना पदाधिकारी र लखा समितिका पदाधिकारी यथावत नै रहेको बताएका छन् ।

सामाजिक संजालमा पदाधिकारीको नामावली प्रकाशन गरेर भ्रम फैलाइएको जारी बिज्ञप्तीमा भनिएको छ ।

यस्ता भ्रामक सूचना सामाजिक संजालमा राखिएकोप्रति बिज्ञप्तीमा भत्र्सना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]