०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

गणेशमान चारनाथमा वडा स्तरीय महिला जनमत संघ गठन

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ भाद्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा वडा स्तरीय महिला जनमत संघ गठन गरिएको छ।

शनिबार नगरपालिकाको वडा नम्बर ९ मा एक कार्यक्रमबीच वडा स्तरीय महिला जनमत संघ गठन गर्नुभएको छ।

सुमिन्त्रा देवि धामीको अध्यक्षतामा १५ सदस्यीय महिला जनमत संघ गठन गरेका हुन ।

सो कार्यक्रममा गणेशमा चारनाथ नगरपालिकाका नगरअध्यक्ष राम भरोशी यादव ,महिला जनमत संघ धनुषा जिल्ला अध्यक्ष रेखा मण्डल ,जनमत पार्टीका नेता हुसेनी मन्सुरीसहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा वडा स्तरीय महिला जनमत संघ गठन गरेका छ्न ।

उक्त कार्यसमितिको पदाधिकारीहरुलाई महिला जनमत संघ धनुषा अध्यक्ष रेखा मण्डल अबिर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]