न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ पुष ।किसान आन्दोलनको क्रममा धनुषाको पौरताहामा प्रहरीले गोलि चएकाको छ।
प्रहरीको गोलिबाट ५ जना आन्दोलनकारी घाइते भएका छन।भने २ जनाको अवस्था गम्भीर रहेको छ।
गोलि लाग्नेहरुमा संजय साह,बिजय यादव,रामदियाल मण्डल ,नथुनी यादव र बैजनाथ साह रहेको छ।
उनिहरुलाई गोदार स्थित रहेको अस्पतालमा उपचारको लागि लगिएको आन्दोलनहरुले बताएको छ।