०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

युवा नेता मुन्जय राउत मनरा सिसवाको मेयरमा चुनाव लड्ने

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,४ फागुन।महोत्तरीको मनरा सिसवा नगरपालिकाको मेयर पदमा युवा नेता मुन्जय राउतले उम्मेद्बारी दिने पक्का भएको छ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेता राउतले मनरा सिसवाको मेयरमा उम्मेदवारी दिने बताउनुभयो।

नेता मुन्जय राउतले जनता समाजवादी पार्टीबाट मेयरमा चुनाव लड्ने भएको छ।

उनले भने,’देशकै नमुना नगर बनाउने योजना सहित मेयर पदमा जसपाबाट उम्मेद्वार बन्ने भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]

राजविराज । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ । सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ । […]