न्यूजमधेश डेस्क
जनकपुरधाम,१० जेष्ठ ।लोसपा ,जसपा र कांग्रेस पार्टी परित्याग गरि करिब दुई दर्जनभन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।
उनिहरु जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरधामस्थित कार्यलयमा पुगेर पार्टी प्रवेश गरेका हुन।
पार्टी प्रवेश गरेहरुमा डा.धिरेन्द्र प्रसाद साह,डा.राम स्नेही साह,इ.शेखर साह,सोनु झा, पवन कुमार
ठाकुर सहितका दिग्गद नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश
गरेका गरेको हो।
उनिहरुलाई पार्टीका राष्ट्रिय डा.सीके राउतले अबिरलगाएर जनमत पार्टीमा स्वागत गर्नुभएको छ।