२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

गैर आवासीय नागरिकको समस्याको समाधान बारे गहन छलफल

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

राकेश मैथिल , कतार। जनमत पार्टीका अध्यक्ष डा सीके राउत र नेपाली दूतावास कतारको कार्यवाहक राजदूत गैर आवासीय नागरिकका समस्याको समाधान बारे गहन छलफल भएको छ।

कतारमा रहेका नेपाली व्यावसायि तथा नेपाली कामदारहरुलाई भोग्नुपरेका समस्याहरुलाई कसरी समाधान गर्ने विषयमा गहन छ्लफल भएको छ।

छलफल कार्यक्रममा गैर आवासीय मधेशी संघ कतारका अध्यक्ष ई.शम्भु नारायण साह,वरिष्ठ उपाध्यक्ष शिव कुमार पाल,उपाध्यक्ष जगतलाल मण्डललगाइतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी डा राउतले दुई देश बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक र प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा समेत छलफल गरेको गैर आवासीय मधेशी संघले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]