२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

जनमत पार्टीद्वारा पशुराम कुण्डमा वृक्षरोपण

Logo
प्रकाशित शनिबार, साउन ३२, २०७६

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ स्थित रहेको पशुराम कुण्ड सरसफाइ महा अभियान अन्तर्गत ९२ औं शनिबार सरसफाइ गरि जनमत पार्टी धनुषाद्वारा वृक्षरोपण गरिएको छ।

वृक्षरोपण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव, नेता उपेन्द्र रोहिता,राजेन्द्र यादव,दिपनारायण यादव,धनिक लाल कापर,संजय प्रधान,सरसफाइ अभियानी कृष्णा दास ,समाजसेवी देवनारायण मण्डल लगाइत दर्जनौं युवाको उपस्थिति रहेका थियो।

यता सरसफाइ अभियानी कृष्णा दासका अनुसार पशुराम कुण्डलाई प्रत्येक शनिबार सरसफाइ यहाका युवाहरुले गर्दै आइरहेको छ। त्यसैगरि आज जनमत पार्टी धनुषाको नेता तथा कार्यकर्ताहरु सरसफाइ गरि वृक्षरोपण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]