०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सिरहा-३ बाट समानुपातिक तर्फ नेता बरबरियाको नाम सिफारिस

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

न्यूजमधेश डेस्क
सिरहा,२० भाद्र।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिसमा गरेको छ ।

भाद्र १३ गते बसेको बैठलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बरबरियाको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले जानकारी दिए ।

बरबरिया नेपाल प्राध्यापक संघका भुपु महासचिव एवम त्रिभुवन विश्वविद्यालयका निवर्तमान सभापति समेत रहेका हुन् ।

वर्तमान अबस्थामा मुल्य र मान्यताका राजनीतिमा ह्रास र नैतिकताको खडेरी परेको अवस्थामा आफुले सक्दो सुधार गर्नका लागि योगदान गर्न चाहेको हुनाले आकांक्षा राखेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]