न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असोज।भैरहवाका समाजसेवी बिनोद यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।
रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमबिच समाजसेवी बिनोद यादव जनमतमा प्रवेश गर्नुभएको हो।
समाजसेवी यादवलाई जनमत पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले फुलमालाको साथै खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी का नेता रामकेश गुप्ताले जानकारी दिनुभएको हो।