०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

धनुषा ३मा जित हाँसिल गर्छु ,जनमतका उम्मेदवार साहको दाबी

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभाको उम्मेदवार ईन्जिनियर शम्भुनाथ साहले आफू यसक्षेत्रका एकल उम्मेदवार भएकाले आफू जित हाँसिल गर्छु भने दावी गरेका छ्न।

उनले न्यूजमधेशसंग कुरा गर्दै आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको हुनाले आफुलाई जनताले मतदिएर जिताउछ भने आफू विश्वत रहेको बताए।

उनले देशमा बेरोजगारीका समस्या ठूलो रहेको छ।जसमा धनुषा समाधान गर्नको लागि जनमत पार्टीले १० लाख युवालाई रोजगारी दिने योजनाका साथ हामी चुनावमा होमिएको उनले बताए।

उनले भने,’घरदैलो कार्यक्रममा जनताको उत्साहजनक प्रतिक्रिया आइरहेको छ।यसपाली जनमत पार्टीलाई नै भोटले पक्का रहेको दाबी गरेका हुन।’जनताको समस्या बुझ्ने कुनै पार्टी छ भने त्यो जनमत पार्टी हो।अरु पार्टी त भ्रष्टाचारमै लिप्त रहेको उनले आरोप लगाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]