काठमाडौं । बागमती नदीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
जल सतह अझै बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बागमती तटीय क्षेत्र रौतहट र सर्लाहीको डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।