०७ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

जनकनन्दिनीमा बालविवाह न्यूनीकरण परियोजनाको समिक्षा बैठक सम्पन्न

Logo
परबिन पण्डित प्रकाशित बिहिबार, भाद्र २८, २०८०

जनकपुरधाम ।धनुषाको पूर्वी जनकनन्दिनी गाउँपालिकामा “बालविवाह न्यूनीकरण परियोजना”को समीक्षा बैठक सम्पन्न भएको छ।

बुधबार आसमान नेपालका आयोजनामा खजुरीस्थित स्वास्थ्य चौकीको सभाहलमा बाबविवाह न्यूनीकरण परियोजना अन्तर्गत कार्यक्रम समीक्षा बैठकमा प्लान इन्टरनेसनल नेपालको सहयोगमा भएको कार्यक्रमको जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सम्पन्न भएका हुन।

सो समीक्षा बैठकमा यस पालिकामा बालविवाह न्यूनीकरणको विषयमा गहन छ्लफल भएको थियो।उक्त कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादव,उपाध्यक्ष कमला सहगल,पालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासलगाइत पालिकाका कर्मचारी ,सरोकारबाला निकायका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा समीक्षा बैठक सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]

सिरहा : सिरहाको औरही गाउँपालिका भवन अगाडि धर्ना बसेको छ। भूपू विद्यार्थी मञ्चलाई गरेको दुर्ववहार र कार्वाही गर्न औरही गाउँपालिकाले गरेको आनाकानी विरुद्ध धर्ना बसेको हो। गत कार्तिक २९ गते सुन्दर जनता मावि औरहीमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको गुरु सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले गरेको दुर्ववहार सम्बन्धमा कार्वाहीको माग […]

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]