०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषाबाट लागूऔषधसहित एक युवक पक्राउ

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आश्विन २८, २०८०

जनकपुरधाम । प्रहरीले धनुषाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका -९ धारापानीका अन्दाजी २० वर्षीय रोहित ठाकुर रहेको प्रहरीले बताए।

ठाकुरलाई शंकाको आधारमा चेकजाँचको क्रममा धनुषाको बिहेद नगरपालिका-३ झुलुङ्गे पुल नजिकैबाट ईलाका प्रहरी कार्यलय दुहबीबाट प्रहरी नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा रहेको गस्ती टोलीले पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

पक्राउ परेका ठाकुरको साथबाट NITRAVET-10 ट्याबलेट-२० पत्ता(३००पिस), SPASMO PROXYVON PLUS-२पत्ता (१६पिस) र EXIPLON १०० ml को २ बोतल लागूऔषधसहित मोवाईल थान-१ बरामद गरेको प्रहरीले बताए।

ठाकुरमाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]