२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

विदेहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तथा प्रहरी चौकि तिनकौरियाको सयुंक्त आयोजनामा लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ ।

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरुद्धको अभियान’ नाराको साथ लैङ्गिक हिंसविरुद्धको १६ दिने अभियानको विदेह नगरपालिका वडा नं.६ स्थित नगर कार्यपालिका कार्यालयको सभाहलमा विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झाको अध्यक्षता तथा प्रहरी चौकि तिनकौरियाका प्रहरी सहायक निरीक्षक भुटकुन यादवको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जिप कुमार साह, वडाअध्यक्ष राधेश्याम गोइत, वडा अध्यक्ष संजय पाण्डे, वडा अध्यक्ष रामपुकार सहनी, कार्यपालिका सदस्य सत्रुधन राय, कार्यपालिका सदस्य श्याम सुन्दर दासलगाइतको
सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]